सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेमा को रो ना भाईरसबाट एक जनाको नि ध न: भेरियन्ट पत्ता लागेन

काभ्रेमा को रो ना भाईरसबाट एक जनाको नि ध न: भेरियन्ट पत्ता लागेन

12695
Shares
काभ्रेमा को रो ना भाईरसबाट एक जनाको नि ध न: भेरियन्ट पत्ता लागेन

 

काभ्रेमा पछिल्लो तीन महिना यता पहिलो पटक को रो ना संक्रमितको नि ध न भएको छ ।

मण्डनदेउपुर नगरपालिका घर भएका ४६ बर्षीय पुरुषको उपचारका क्रममा धुलिखेल अस्पतालमा नि ध न भएको स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर पुरुषोत्तम राज सेढाईले जानकारी दिनुभयो ।

तर नि ध न भएका ती पुरुषमा को रो ना भाईरसको कुन भेरियन्ट थियो भन्ने चाहिँ खुलेको छैन् । नेपालमा अहिले ओ मि क्र न भे रि यन्टले आ क्रा न्त पारिरहेको छ । यसअघि डेल्टा भेरियन्ट थियो ।

स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर सेढाईका अनुसार मृ त क ब्यक्तिमा कुन भेरियन्ट थियो भन्ने बारे पुष्टि नभए पनि ती ब्यक्ति को रो ना भाईरसबाट संक्र मि त थिए । उनी सास फेर्न गाह्रो भएपछि धुलिखेल अस्पतालमा भर्ना भएका थिए ।

कार्तिक महिनाको अन्तिम सातादेखि काभ्रेमा कोभिडकै कारण हुने मृ त्यु शुन्य थियो । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार कार्तिक अन्तिम सातासम्म कोभिड मृ तक संख्या १९३ थियो ।

हिजो एक जना थपिएपछि काभ्रे जिल्ला स्थायी ठेगाना भएका र को रो ना सं क्र मणबाट मृ त्यु हुनेको संख्या १९४ पुगेको छ ।

काभ्रेमा पछिल्लो एक सातादेखि कोरोना भा ई र स तीब्र गतिमा फैलिरहेको छ । पछिल्लो २४ घण्टामा १४८ जना सं क्र मि त थपिँदा सक्रिय संक्रमितको संख्या ६ सय ६२३ पुगेको छ ।

 

 

12695
Shares

ट्रेन्डिङ