सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • हँसिया र ढुङ्गा प्र हा र गरी पतिको ह त्या

हँसिया र ढुङ्गा प्र हा र गरी पतिको ह त्या

3735
Shares
हँसिया र ढुङ्गा प्र हा र गरी पतिको ह त्या

 

राेल्पा : रोल्पामा एक महिलाले हँसिया र ढुङ्गा प्र हा र गरी पतिको ह त्या गरेकी छन् ।

सुनछहरी गाउँपालिका–६ झिरबाङकी ४१ वर्षीया मिना पुन मगरलले ४५ वर्षीय पति काले पुन मगरको हँसिया र ढुङ्गा प्र हा र गरी ह त्या गरेको प्र ह रीले जनाएको छ ।

मिनाले ढुङ्गा प्र हा र गरी पतिको ह त्या गरेको खबर पाएसँगै प्र ह री चौकी जेलबाङबाट खटिएको प्र ह रीले उनलाई प क्रा उ गरेको छ ।

महिलाको मानसिक सन्तुलन ठीक नभएको वडाध्यक्ष अमरजित पुनले बताउनुभयो ।

गोठमा पतिपत्नी मात्र भएको र पति सुतिरहेको बेला एक्कासि हँसिया र ढुङ्गा प्र हा र गर्दा ज्यान गएको बताइएको छ ।

 

3735
Shares

ट्रेन्डिङ