सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काभ्रेका एन्जलको ह त्या गर्ने तामाङ ९ वर्षपछि प क्रा उ

काभ्रेका एन्जलको ह त्या गर्ने तामाङ ९ वर्षपछि प क्रा उ

6035
Shares
काभ्रेका एन्जलको ह त्या गर्ने तामाङ ९ वर्षपछि प क्रा उ

 

काभ्रे प्र ह रीले २० वर्ष कै द सजाँय ठहर भई फरार रहेका एक जनालाई प क्रा उ गरेको छ ।

अदालतबाट कैद तथा जरीवाना ठहर भई फरार रहेका फौदे भन्ने पोते तामाङलाई प क्रा उ गरिएको काभ्रे प्र ह रीले जनाएको छ ।

बेथानचोक गाँउपालिका वडा नं. ४ बस्ने २५ वर्षिय फौदे भनिने पोते तामाङलाई प्र ह रीले हिजो साँझ ९ वर्षपछि प क्रा उ गरेको हो ।

२०६९ साल कार्तिक ८ गते चलाल गणेशस्थान गा.वि.स. वडा नं. ०२ स्थितमा रहेको श्री गणेश निम्न माध्यामिक बिद्यालयको सांस्कृतिक कार्यक्रममा झ गडा हुँदा प्रतिवादी तामाङले च्यासिङ्गखर्क गा.वि.स. वडा नं. ९ का १८ वर्षिय एन्जल तामाङलाई धा रि लो ह ति या र छु रा, लाठ्ठी मुक्का प्र हार गरी ह त्या गरेका थिए ।

तत्काल उनलाई ईलाका प्र ह री कार्यालय बनेपाबाट मु द्दा दर्ता गरी आवश्यक अनुसन्धानका क्रममा अभियोग पत्रसहित जिल्ला अदालत काभ्रेमा अभियोग दायर गरिएको थियो ।

अतालतले प्रतिवादी तमाङलाई २०७४ साल असार १४ गते २० वर्ष कैद सजायको फैसला गरेको थियो । त्यसपछि उनी फरार रहेका थिए । उनलाई आज फैसला कार्यन्वयनको लागि जिल्ला अदालत काभ्रेमा पेश गरिएको जिल्ला प्र ह री कार्यालय काभ्रेले जनाएको छ ।

 

6035
Shares

ट्रेन्डिङ