सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सरकारले घटायो कोरोना परीक्षण शुल्क

सरकारले घटायो कोरोना परीक्षण शुल्क

3015
Shares
सरकारले घटायो कोरोना परीक्षण शुल्क

 

काठमाडौं : सरकारले को रोना भा इ र सको सं क्र म ण परीक्षण पीसीआर शुल्क घटाएको छ।

सरकारले अब सरकारी अस्पतालमा आठ सय र निजी अस्पतालमा १५ सय रुपैयाँ कामय गरेको छ।

यसअघि को रोना परीक्षण शुल्क सरकारी अस्पतालमा एक हजार र निजीमा दुई हजार रुपैयाँ रहेको थियो।

सरकारले परीक्षण शुल्क घटाउनका लागि स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा समिति गठन गरेको थियो।

उक्त समितिले सरकारीमा आठ सय र निजी अस्पतालमा १५ सय सम्म बनाउन सकिने सुझाएको थियो।

उक्त सुझावका आधारमा सरकारले पीसीआर शुल्क घटाएको हो।

 

3015
Shares

ट्रेन्डिङ