सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • रोशी गाउँपालिकाको सेवा अनिश्चितकालका लागि बन्द

रोशी गाउँपालिकाको सेवा अनिश्चितकालका लागि बन्द

6875
Shares
रोशी गाउँपालिकाको सेवा अनिश्चितकालका लागि बन्द

 

काभ्रे : रोशी गाउँपालिकाले आफ्नो सेवा अनिश्चितकालका लागि स्थगित गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत राम बहादुर तामाङले आज एक सूचना जारी गर्दै पालिकाका कर्मचारी कोरोना संक्रमित भएकाले सेवा अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

भोलीदेखि लागु हुनेगरी सेवा स्थगित गरिएको प्रमुख प्रशासकीय अधिकृत तामाङले जारी गरेको सूचनामा भनिएको छ ।

6875
Shares

ट्रेन्डिङ