सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • युवतीको विभत्स ह त्या, करणीपछि ह त्या भएकाे आ शं का

युवतीको विभत्स ह त्या, करणीपछि ह त्या भएकाे आ शं का

2885
Shares
युवतीको विभत्स ह त्या, करणीपछि ह त्या भएकाे आ शं का

जनकपुरधाम – धनुषामा वि भ त्स ह त्या गरिएको अवस्थामा यु व तीको शव फेला परेको छ।

जिल्लाको धनुषाधाम नगरपालिका- ६ मालटोलस्थित पूर्व–पश्चिम राजमार्गदेखि २ किलोमिटर दक्षिणतर्फ आँपको बगैँचामा करिब २५ वर्षीया युवतीको श व फेला परेको धनुषा प्र ह रीले जनाएको छ।

बुधबार साँझ टाउको फुटेको र र ग तले लतपतिएको अवस्थामा युवतीको श व आँपको बगैँचामा फेला परेको जिल्ला प्र ह री कार्यालय धनुषाका प्रवक्ता प्र ह री नायव उपरीक्षक दीपक रायले जानकारी दिए।

युवतीको परिचय भने खुलेको छैन। प्र ह री नायव उपरीक्षक रायले मधेसी मुलकी यु व तीको श व रहेको बताए।

युवतीले रातो रंगको स्वेटर र नीलो रंगको कुर्ता सुरुवाल लगाएकी छन्। घ ट ना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्र ह री कार्यालय धनुषाले जनाएको छ।

युवतीको करणीपछि ह त्या गरिएको हुन सक्ने आ शं का गरिएको छ।

2885
Shares

ट्रेन्डिङ