सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रेमा सक्रिय को रो ना संक्रमित १ हजार नाघे, आज एकै दिन २५१ जनामा संक्रमण

काभ्रेमा सक्रिय को रो ना संक्रमित १ हजार नाघे, आज एकै दिन २५१ जनामा संक्रमण

3620
Shares
काभ्रेमा सक्रिय को रो ना संक्रमित १ हजार नाघे, आज एकै दिन २५१ जनामा संक्रमण

 

 

काभ्रेमा आज २ सय ५१ जना को रो ना सं क्र मि त थपिए छन् ।

पछिल्लो २४ घण्टामा ६ सय ४५ जनामा परिक्षण गर्दा २ सय ५१ जनामा को रो ना सं क्र मि त पुष्टि भएको हो ।

योसंगै काभ्रेमा सक्रिय संक्रमितको संख्या १ हजार ४३ पुगेको छ । जिल्लाको धुलिखेल र बनेपा नगरपालिका सबैभन्दा उच्च जोखिममा देखिएका छन् ।

सक्रिय संक्रमित मध्यै सबैभन्दा बढी धुलिखेलमा ३ सय ४८ जना र बनेपा नगरपालिकामा ३ सय २५ जना सक्रिय संक्रमित छन् ।

पनौती नगरपालिकामा १ सय ४१ जना, नमोबुद्ध नगरपालिकामा ७६जना, पाँचखाल नगरपालिकामा ४८ जना र मण्डनदेउपुर नगरपालिकामा ३१जना सक्रिय सं क्र मि त छन् ।

त्यस्तै चौँरदिेउरालीमा ३१ जना रोशी गाउँपालिकामा ६ जना,भुम्लुमा १७,तेमालमा ४, महाभारतमा १० जना र बेथानचोकमा ६ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रमुख पुरुषोत्तमराज सेढाईँले जानकारी दिए ।

 

3620
Shares

ट्रेन्डिङ