सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • नक्कली नोटसहित दुई जना प क्रा उ

नक्कली नोटसहित दुई जना प क्रा उ

3590
Shares
नक्कली नोटसहित दुई जना प  क्रा उ

 

चितवन : नक्कली नोटसहित दुई जना प क्रा उ परेका छन्।

प क्रा उ पर्नेमा खैरहनी नगरपालिका स्थायी घर भई भरतपुर महानगरपालिका-३ बस्ने पबिता घतानी र राप्ती नगरपालिका–७ का गगनलाल तामाङ्ग छन्।

जिल्ला प्र ह री कार्यालय चितवनका अनुसार मंगलबार बिहान साढे १० बजे भरतपुर महानगरपालिका–३ बेलचोकमा रहेको फेन्सी पसलमा कपडा खरिद गर्न आएकी पबिताले कपडा खरिद गर्दा दिएको नोट नक्कली भेटिएको थियो।

त्यसलगत्तै प्र ह री टोलीले घतानीलाई पक्राउ गरी उनको साथबाट नक्कली जस्तो देखिने एक हजार दरको नेपाली नोट १० थान फेला परेको प्र ह रीले जनाएको छ।

गगनलाई समेत सोही दिन नियन्त्रणमा लिएर उनी बसेको होटलबाट ल्यापटप र मोबाइलसमेत बरामद गरिएको प्र ह रीले जनाएको छ।

उनको साथबाट गगनलाल तामाङ्ग लेखिएको सौर्य दैनिकको प्रेस कार्ड समेत फेला परेको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्र ह रीले जनाएको छ।

 

 

3590
Shares

ट्रेन्डिङ