सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • काभ्रेमा को रो ना सं क्र मि त हुनेको संख्या बढ्दो क्रममा, आज कति जनामा देखियो को रो ना ?

काभ्रेमा को रो ना सं क्र मि त हुनेको संख्या बढ्दो क्रममा, आज कति जनामा देखियो को रो ना ?

4085
Shares
काभ्रेमा को रो ना सं क्र मि त हुनेको संख्या बढ्दो क्रममा,  आज कति जनामा देखियो को रो ना ?

 

काभ्रेमा आज १ सय ८४ जना को रो ना सं क्र मि त थपिए छन् ।

पछिल्लो २४ घण्टामा ५ सय ८९ जनामा परिक्षण गर्दा १ सय ८ जनामा को रो ना सं क्र मि त पुष्टि भएको हो ।

योसंगै काभ्रेमा सक्रिय संक्रमितको संख्या १ हजार २ सय १ जना पुगेको छ । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज २६ जना संक्रमित निको भएका छन् ।

 

जिल्लाको धुलिखेल र बनेपा नगरपालिका सबैभन्दा उच्च जोखिममा देखिएका छन् ।

सक्रिय संक्रमित मध्यै सबैभन्दा बढी धुलिखेलमा ३ सय ९६ जना र बनेपा नगरपालिकामा ३ सय ८२ जना सक्रिय संक्रमित छन् ।

पनौती नगरपालिकामा १ सय ६९जना, नमोबुद्ध नगरपालिकामा ७७ जना, पाँचखाल नगरपालिकामा ५५जना र मण्डनदेउपुर नगरपालिकामा ३३ जना सक्रिय सं क्र मि त छन् ।

त्यस्तै चौँरदिेउरालीमा ३७जना रोशी गाउँपालिकामा ६ जना,भुम्लुमा २१ जना ,तेमालमा ५, महाभारतमा १० जना र बेथानचोकमा १० जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रमुख पुरुषोत्तमराज सेढाईँले जानकारी दिए ।

 

4085
Shares

ट्रेन्डिङ