सबैको समाचार
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • अनैतिक सम्बन्धमा रहेका यी जोडी दोलालघाटबाट भए बेपत्ता

अनैतिक सम्बन्धमा रहेका यी जोडी दोलालघाटबाट भए बेपत्ता

25985
Shares
अनैतिक सम्बन्धमा रहेका यी जोडी दोलालघाटबाट भए बेपत्ता

 

अ नै ति क सम्बन्धमा रहेका एक जोडी दोलालघाटबाट बे प त्ता भएको छ ।

हिजो बिहान साढे ६ बजेतिर भुम्लु गाउँपालिका वडा नम्बर ८ ईन्द्रावती र सुनकोशी नदि दोभानको बगरमा ढुंङ्गामाथि कालो रंगको पुरुषले लगाउने ज्याकेट, गाढा सुन्तला रंगको लेडिज कोट, कालो र खरानी रंगको जुत्ता दुई जोर, कालो लेडिज र जेन्ट्सले बोक्ने पर्स, घडी लगायतका सामान छोडेर जोडी बे प त्ता भएको हो ।

बे प त्ता हुनेमा पनौती नगरपालिका वडा नम्बर ८ खरीबोट घर भएका ४० बर्षीय माधव प्रसाद फुयाल र माइती सिन्धुपाल्चोक भइ नमोबुद्ध नगरपालिका वडा नम्बर ५ मा विवाह गरेर आएकी सिर्जना भण्डारी (कोईराला) रहेका छन् ।

सिर्जना भण्डारी (कोईराला) माघ २ गतेदेखि माधव प्रसाद फुयार माघ ३ गतेबाट सम्पर्क बिहिन भएको उनीहरुको आफन्तले बताएका छन् । फुयाल र कोइलाका आफन्तले खोजीदिन जिल्ला प्र हरी कार्यालयमा निवेदन समेत दिनएका छन् ।

महिला फरक पुरुषसँग र पुरुष फरक महिलासँग विवाहित भएको खुलेको छ । घ ट ना स्थलको अवस्था हेर्दा उनीहरु माया प्रेमको अफवेयरमा थिए । नदीमा हामफाले वा कतै लुके । पत्ता लागेको छैन् । घ ट ना का प्रत्यक्षदर्शी कोहिपनि छैनन् ।

प्र ह रीले खोजी कार्यलाई जारी राखेको छ । हामफालेकै भएपनि मृ त शरीर पत्ता लगाउनका लागि रामेछाप र सिन्धुली प्र ह रीलाई समेत परिपत्र भइसकेको डिएसपी हरि खतिवडाले बताउनुभयो ।

‘घ ट ना धेरै पुराना होइन, तर प्रत्यक्षदर्शी नभएकाले मिति र समय यकिन गर्न हामीलाई पनि मुस्किल परेको छ । नदी किनारमा हामीले बरामद गरेको सामग्री हेर्दा एकदिन, दुईदिन भन्दा अघि होइन भन्ने लाग्छ । डिएसपी खतिवडाले भन्नुभयो ।’

 

25985
Shares

ट्रेन्डिङ