सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नेपालमा थप २८ जनामा ओमिक्रोन पुष्टि

नेपालमा थप २८ जनामा ओमिक्रोन पुष्टि

3940
Shares
नेपालमा थप २८ जनामा ओमिक्रोन पुष्टि

 

काठमाडौं । नेपालमा थप २८ जनामा ओमिक्रोन पुष्टि भएको छ ।

पछिल्लो समय गरिएका ३२ नमुनाको जिन सिक्वेन्सिङ परीक्षणमा २८ जनामा ओमिक्रोन भेटिएको हो ।

बाँकी ४ जनामा डेल्टा भेरियन्ट भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय परीक्षण गरिएका नमुनामा ८८ प्रतिशतमा ओमिक्रोन भेटिएको मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

3940
Shares

ट्रेन्डिङ