सबैको समाचार
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • टेलिकमकाे तार चाेर्ने काभ्रेका कार्की सहित ५ जना प क्रा उ

टेलिकमकाे तार चाेर्ने काभ्रेका कार्की सहित ५ जना प क्रा उ

7170
Shares
टेलिकमकाे तार चाेर्ने काभ्रेका कार्की सहित ५ जना प क्रा उ

 

टेलिकमको तार चाेर्ने गिरोहका पाँच जना काठमाण्डाैबाट प क्रा उ परेका छन् ।

काठमाण्डाैकाे तारकेश्वर नगरपालिका ६ काे लाेलाङ हाइटमा पाेलमा राखिँदै गरेकाे टेलिकमकाे तार चाे र्ने बझाङका प्रेमबहादुर बाेहरा, कैलालीका नरेश बुढा र गाेविन्द साउँद, गाेरखाका राजन घले, काभ्रेका प्रविन कार्की प क्रा उ परेका प्र ह रीले जनाएकाे छ ।

हिजाे शनिवार तार चाेरी भएपछि महानगरीय प्रहरी वृत्त बालाजु र महानगरीय प्रहरी प्रभाग धर्मस्थलीबाट खटिएको प्र ह री टोलीले उनीहरूलाई तारकेश्वरकाे धर्मस्थली महाकाल मन्दिर नजिकबाट प क्रा उ गरेकाे हाे ।

चाेरेकाे तार प्र.३.–०१–०२३ च.४३०१ नम्बरकाे पिकअप भ्यानमा राखेर मन्दिर नजिककाे भित्री शाखा सडक खण्डको जङ्गलतर्फ गइरहेकाे अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।

उनीहरूमाथि अनुसन्धान भइरहेकाे महानगरीय प्र ह री वृत्त बालाजुले जनाएकाे छ ।

उनीहरूकाे साथबाट तार काट्न प्रयोग गरिने विभिन्न औजार, एउटा तारमा ५० वटा लाइन जडान गर्न मिल्ने कालो टेलिफोन तार १४ मिटर र एउटा तारमा १०० वटा लाइन जडान गर्न मिल्ने कालो टेलिफोन तार १०० मिटर बरामद गरिएकाे प्र ह रीले जनाएकाे छ ।

 

7170
Shares

ट्रेन्डिङ