सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रेका होटलमा प्र ह रीको छापा: अ नै ति क गतिविधि गराउने सञ्चालक प क्रा उ

काभ्रेका होटलमा प्र ह रीको छापा: अ नै ति क गतिविधि गराउने सञ्चालक प क्रा उ

31985
Shares
काभ्रेका होटलमा प्र ह रीको छापा: अ नै ति क गतिविधि गराउने सञ्चालक प क्रा उ

 

काभ्रे प्र हरीले बनेपा नगरपालिकाको विभिन्न होटलमा छापा  मारेको छ ।

जिल्ला प्र हरी कार्यालयको विशेष टोलीले होटलमा छाप मारी अ नै ति क गतिविधि गराउने ३ जना सञ्चालकलाई प क्रा उ गरेको छ ।

प क्रा उ पर्नेमा बनेपा नगरपालिका वडा नम्बर १० मा रहेको अरनिको होटल एण्ड गेष्ट हाउसका संचालक ४९ बर्षीय गोकुल पराजुली, बनेपा नगरपालिका वडा नम्बर ७ स्थित चिया खाजा होटल पसल व्यबसाय गर्ने ४१ बर्षीय चन्चला महत र बनेपा नगरपालिका वडा नम्बर ८ मा क्याफे होटल सञ्चालन गर्ने ४२ बर्षीय मनमाया तामाङ छन् ।

उनीहरूले सामाजिक बिकृती विसंगती फैलाउने तथा समाजिक मर्यादामा खलल पार्ने खालका अनैतिक गतिबिधिहरु गराउँदै आएको छ प्र हरीको दाबी छ ।

बनेपा नगरबासीको गुनासो सम्बोधन गर्ने क्रममा विभिन्न स्थानमा सञ्चालन गरिएका होटलहरुमा चेक जाँच गर्दा तीनलाई नियन्त्रणमा लिईएको जिल्ला प्र हरी कार्यालय काभ्रेले जनाएको छ ।

अरनिको होटल एण्ड गेष्ट हाउस, वडा नम्बर ७ गोदामचोकमा नाम नराखिएको चिया नास्ता खाजा घर र वडा नम्बर ८ बसपार्क पछाडी नाम नराखिएको क्याफे तथा होटलका सञ्चालकलाई अनैतिक व्यबसायमा संलग्न भएको आ रोपमा कानुन बमोजिम नियन्त्रणमा लिई कानूनी कारबाही अगाडी बढाईएको प्र हरीले जनाएको छ ।

 

31985
Shares

ट्रेन्डिङ