सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • काभ्रेमा प्र हरीको लाठ्ठी चार्ज, एमालेका विद्यार्थी नेताहरू घा इ ते

काभ्रेमा प्र हरीको लाठ्ठी चार्ज, एमालेका विद्यार्थी नेताहरू घा इ ते

4820
Shares
काभ्रेमा प्र हरीको लाठ्ठी चार्ज, एमालेका विद्यार्थी नेताहरू घा इ ते

काभ्रेको बनेपामा प्र हरीको लाठ्ठी चार्जबाट एमालेका विद्यार्थी नेताहरू घा इ ते भएका छन् ।

अनेरास्ववियु काभ्रेले आज साँझ चार दोबाटोमा टर्च र्यालीमा सहभागी अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य तथा काभ्रे इञ्चार्ज शालिकराम पराजुली र अनेरास्ववियु जिल्ला कमिटीका सहसचिब युवराज घाइते हुनुभएको हो ।

आन्दोलनमा प्र ह री हस्तक्षेप गर्दा दुई जना घाईते भएको अनेरास्ववियु काभ्रेका उपाध्यक्ष हेमराज हुमागाईले जानकारी दिनुभयो । दुबै जना उपचार पश्चात घर फर्किसकेका छन् ।

को भि ड खोप, पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता, सिटामोलको अभाव, देशको सिमा रक्षा लगायतका विषयमा अनेरास्ववियुले र्यालीको आयोजना गरेको थियो ।

प्र हरीले लाठ्ठी चार्जबाट पराजुलीको खुट्टा, दाहालको हातमा चो ट लागेको सचिब मिलन गौतमले बताउनुभयो । घा ई ते हरूको बनेपा हेल्थ केयरमा उपचार गरिएको थियो ।

 

4820
Shares

ट्रेन्डिङ