सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • ट्रकको ठ क्क रबाट मोटरसाइकल चालकको मृ त्यु

ट्रकको ठ क्क रबाट मोटरसाइकल चालकको मृ त्यु

9835
Shares
ट्रकको ठ क्क रबाट मोटरसाइकल चालकको मृ त्यु

 

हेटौंडा : पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ बिजौनामा ट्रकले मोटरसाइकललाई ठ क्क र दिँदा एकजनाको मृ त्यु भएको छ।

आइतबार राति बिजौनामा हेटौडाबाट चितवनतर्फ जाँदै गरेको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ना २३ प ७०६२ नम्बरको मोटरसाइकललाई ठ क्क र दिएको प्र ह रीले जनाएको छ।

ठ क्क रबाट मोटरसाइकल चालक पर्साको बागेश्वरीका ४१ वर्षीय ओमप्रकाश गिरीको मृ त्यु भएको हो।

ठ क्क रबाट ग म्भीर घा इ ते भएका गिरीको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृ त्यु भएको हो।

ठ क्क र दिने बागमती प्रदेश ०१–००६ ख ३६४० नम्बरको ट्रक र चालक इलाका प्र ह री कार्यालय मनहरीले नियन्त्रणमा लिएको प्र ह रीले जनाएको छ।

 

9835
Shares

ट्रेन्डिङ