सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बैकिङ्ग कसुर मु द्धाका फरार प्र ति वा दी धुलिखेलका श्रेष्ठ प क्रा उ

बैकिङ्ग कसुर मु द्धाका फरार प्र ति वा दी धुलिखेलका श्रेष्ठ प क्रा उ

6145
Shares
बैकिङ्ग कसुर मु द्धाका फरार प्र ति वा दी धुलिखेलका श्रेष्ठ प क्रा उ

 

जिल्ला प्र ह री काभ्रेले बैकिङ्ग कसुर मु द्धाका फरार प्र ति वादीलाई प क्रा उ गरेको छ ।

बैकिङ्ग कसुर मु द्धामा फरार रहेका जिल्लाको धुलिखेल नगरपालिका वडा नं ४ का शंकर श्रेष्ठलाई प क्रा उ गरिएको जिल्ला प्र ह री कार्यालय काभ्रेले जनाएको छ ।

प्र ह री ले श्रेष्ठलाई आज वडा नं ७ बाट प क्रा उ गरेको हो । बैकिङ्ग कसुर मु द्धामा फरार रहेका श्रेष्ठलाई उच्च अदालत पाटनले २०७७ फाल्गुण ५ गते ३ लाख ३० हजार रुपैँया जरिवाना र २ दिन कैद सजाय तोकिएको थियो ।

प क्रा उ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत कार्यालय काभ्रेमा पेश गरिएको काभ्रे प्र ह री जानकारी दिएको छ ।

 

6145
Shares

ट्रेन्डिङ