सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • काभ्रे प्र ह रीद्धारा दुई फरक मु द्धाका फ रा र प्रतिवादी प क्रा उ

काभ्रे प्र ह रीद्धारा दुई फरक मु द्धाका फ रा र प्रतिवादी प क्रा उ

6295
Shares
काभ्रे प्र ह रीद्धारा दुई फरक मु द्धाका फ रा र प्रतिवादी प क्रा उ

 

जिल्ला प्र ह री कार्यालय काभ्रेपलाञ्चोकले दुई फरक मु द्धाका फरार प्र ति वा दीलाई प क्रा उ गरेको छ ।

अदालतबाट कैद तथा जरीवाना ठहर भई फ रा र रहेका प्रतिवादीहरुलाई काभ्रे प्र ह री ले प क्रा उ गरेको हो । प क्रा उ पर्नेमा काभ्रेको बनेपा नगरपालिका ११ का सिताराम दाहाल र कुमार भुजेल रहेका छन् ।

५१ वर्षिय दाहाल  सवारी ज्यान मु द्धाका फ रा र प्रतिवादी हुन् भने,४३ वर्षिय भुजेल बैँकिङ कसूर (चेक अनादर) मु द्धाका फरार प्र ति वा दी हुन् ।

दाहाललाई धादिङ जिल्ला अदालतले २०६२ जेठ २४ गते ६ महिना कैद र दुई हजार जरिवाना तोकेको थियो । त्यस्तै भुजेललाई काभ्रेपलाञ्चोक जिल्ला अदालतले २०७४ फाल्गुण १४ गते सात दिन कैद र तीन हजार जरिवाना तोकेको थियो ।

उनीहरुलाई जिल्ला प्र ह री कार्यालयबाट खटिएको प्र ह री अधिकृत सहितको विशेष प्र ह री टोलिले प क्रा उ गरेको काभ्रे प्र ह री ले जानकारी दिएको छ ।

प क्रा उ परेका दुवै जनालाई फैसला बमोजिमको कैद तथा जरिवाना फर्छौटको लागि जिल्ला अदालत काभ्रेमा पेश गरिएको जिल्ला प्र ह री कार्यालय काभ्रेका सूचना अधिकारी प्र ह री नायब उपरीक्षक (डिएसपी) हरि खतिवडाले जानकारी दिए ।

6295
Shares

ट्रेन्डिङ