सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

3760
Shares
जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

 

इलाम , १३ माघ : आज बिहान इलाममा पिकअप जिप दु र्घ ट ना हुँदा दुई जनाको मृ त्यू भएको छ।

झापाबाट इलाम आउँदै गरेको प्रदेश १–०१–००१ च ७९१६ नम्बरको पिकअप आँफै अनियन्त्रित भई सडकदेखि करिव पाँच सय मिटर तल झरेको छ।

मेची राजमार्गको रोङ गाउँपालिका–४ पहिरोमा पिकअप दु र्घ ट ना भएको जिल्ला प्र ह री कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर थापाले जानकारी दिए।

उनका अनुसार दु र्घ ट नामा परी झापाको मेचीनगर नगरपालिका–४ वस्ने वर्ष ५५ का रमेश थापा र सोही स्थान बस्ने वर्ष ४० का सुर्यबहादुर थापाको घ ट ना स्थलमा नै मृ त्यु भएको हो।

जिप चालक मेचीनगर–४ बस्ने वर्ष ३३ का अर्जुन कोइरालासमेत गम्भीर घा इ ते भएको बताइएको छ।

उनलाई उपचारका लागि झापाको विएण्डसी अस्पताल लगिएको छ। घ ट नाका विषयमा थप अनुसन्धान भइरहेको प्र ह रीले जनाएको छ।

3760
Shares

ट्रेन्डिङ