सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काे राे ना स ङ्क्र मणबाट थप १५ जनाकाे ज्या न गयाे, ८ हजार १७ स ङ्क्र मित थपिए

काे राे ना स ङ्क्र मणबाट थप १५ जनाकाे ज्या न गयाे, ८ हजार १७ स ङ्क्र मित थपिए

4750
Shares
काे राे ना स ङ्क्र मणबाट थप १५ जनाकाे ज्या न गयाे, ८ हजार १७ स ङ्क्र मित थपिए

 

पछिल्लाे २४ घण्टामा काेराेना स ङ्क्र मणबाट १५ जनाकाे ज्यान गएकाे छ । याेसहित काे राे ना बाट ज्या न गुमाउनेकाे सङ्ख्या ११ हजार ६ सय ८७ पुगेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

यस्तै थप आठ हजार १७ जनामा स ङ्क्र मण पुष्टि भएकाे छ । पीसीआर र एन्टिजेन गरी २१ हजार आठ सय आठ जनाकाे नमुना परीक्षण गर्दा आठ हजार १७ जनामा स ङ्क्र मण पुष्टि भएकाे हाे ।

२४ घण्टामा पाँच हजार दुई सय ९२ जना निकाे भएसँगै स ङ्क्र मण मु क्त हुनेकाे सङ्ख्या आठ लाख ३७ हजार चार पुगेकाे मन्त्रालयले जनाएकाे छ । नेपालमा आजसम्म स क्रि य स ङ्क्र मि तकाे सङ्ख्या ९० हजार पाँच सय ७६ रहेकाे छ ।

यसैबीच २४ घण्टामा पाँच लाख ५४ हजार पाँच सय ६६ जनाले को रो ना विरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा खाेपकाे तीन करोड चार लाख ७५ हजार पाँच सय ८९ मात्रा लगाइएकाे छ ।

जसमध्ये एक करोड ६४ लाख ५८ हजार चार सय ७५ जनाले कम्तीमा एक मात्रा र एक करोड ३७ लाख ३४ हजार तीन सय ९० जनाले पूर्ण मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।

4750
Shares

ट्रेन्डिङ