सबैको समाचार
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • तेमाल गाउँपालिकामा तीन दिन सार्वजनिक बिदा

तेमाल गाउँपालिकामा तीन दिन सार्वजनिक बिदा

7620
Shares
तेमाल गाउँपालिकामा तीन दिन सार्वजनिक बिदा

 

काभ्रेको तेमाल गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने भएको छ ।

सोनाम ल्होछारको अवसरमा पालिकाले तीनदिन बिदा दिन लागेको हो । सोनाम ल्होछार १९ गते परेको छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत केदार प्रसाद ढकालले सूचना जारी गर्दै १८, १९ र २० गते सार्वजनिक बिदा हुनेछ ।

पालिकाले नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार सोनाम ल्होछार मनाउन आग्रह गरेको छ ।

 

7620
Shares

ट्रेन्डिङ