सबैको समाचार
शुक्रबार, जेष्ठ १३, २०७९
  • होमपेज
  • तेमाल गाउँपालिकामा तीन दिन सार्वजनिक बिदा

तेमाल गाउँपालिकामा तीन दिन सार्वजनिक बिदा

तेमाल गाउँपालिकामा तीन दिन सार्वजनिक बिदा

 

काभ्रेको तेमाल गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने भएको छ ।

सोनाम ल्होछारको अवसरमा पालिकाले तीनदिन बिदा दिन लागेको हो । सोनाम ल्होछार १९ गते परेको छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत केदार प्रसाद ढकालले सूचना जारी गर्दै १८, १९ र २० गते सार्वजनिक बिदा हुनेछ ।

पालिकाले नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार सोनाम ल्होछार मनाउन आग्रह गरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका