सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • ट्याक्टरमा बस ठोक्किँदा २४ यात्रु घाइते

ट्याक्टरमा बस ठोक्किँदा २४ यात्रु घाइते

29410
Shares
ट्याक्टरमा बस ठोक्किँदा २४ यात्रु घाइते

 

काठमाडौं, १४ माघ :  सर्लाहीको हरिवन नगरपालिका–९, सुकेपोखरीमा रोकिराखेको ट्याक्टरमा बस ठो क्किँ दा बसमा सवार २४ यात्रु घा इ ते भएका छन् ।

घा इते मध्ये रुपन्देहीको श्रीकटन गाउँपालिका–१२ की २५ वर्षीया कृतिका चौधरीको अवस्था ग म्भी र छ ।

चौधरीलाई उपचारका लागि वीरगन्जस्थित बयोधा अस्पतालमा पठाइएको छ । अरू घा इ तेहरूलाई उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको जनाइएको छ ।

आज बिहान करिब सवा ४ बजे भैरहवाबाट वीरगन्जतर्फ जाँदै गरेको लु२ख ४७५७ नम्बरको बस बिग्रिएर सडकछेउमा रोकिराखेको उखु लोड भएको ज२त ७८१ नम्बरको ट्याक्टरमा ठो क्कि एको थियो ।

बससहित चालकलाई इलाका प्र ह री कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ ।

 

29410
Shares

ट्रेन्डिङ