सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गयो, १३ जना घा इ ते

बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गयो, १३ जना घा इ ते

6810
Shares
बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गयो, १३ जना घा इ ते

 

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके जङ्गलमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घ ट नास्थलमा नै ज्यान गएको छ । १३ जना घा इ ते भएका छन् ।

शनिवार राति सिरहाको बरियारपट्टीबाट काठमाण्डौको लागि छुटेको ना ७ ख ७५३ नम्बरको रात्रि बसले ना २९ प ४४९८ नम्बरको मोटरसाइकललाई ठ क्क र दिँदा मोटरसाइकलको पछाडि बस्ने सर्लाहीका ईश्वरपुर नगरपालिका– १२, घर भएका २७ वर्षीय भक्तबहादुर खड्काको घ ट नास्थ लमै ज्यान गएको जिल्ला प्र ह री कार्यालय सर्लाहीले जनाएको छ ।

बसको ठ क्करबाट ग म्भी र घा इ ते भएका मोटरसाइकल चालक २६ वर्षीय अरुण खड्कालाई उपचारको लागि राति नै वीरगञ्ज पठाइएको छ भने बस पल्टिँदा घा इ ते भएका १२ जना यात्रुको लालबन्दीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

ठ क्क र दिने बसका चालक फरार रहेकाले खोजी भइरहेको प्र ह रीले जनाएको छ ।

 

6810
Shares

ट्रेन्डिङ