सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काभ्रेमा सुधार गृहमा राखिएका किशोरको रहस्यमय मृ त्यु

काभ्रेमा सुधार गृहमा राखिएका किशोरको रहस्यमय मृ त्यु

11685
Shares
काभ्रेमा सुधार गृहमा राखिएका किशोरको रहस्यमय मृ त्यु

 

काभ्रे : काभ्रेको पनौतीमा एक किशोरको शं का स्पद मृ त्यु भएको छ ।

पनौती नगरपालिका वडा नं ८ मा रहेको पिस होम पुनःस्थापना केन्द्रमा राखिएका मण्डनदेउपुर नगरपालिका वडा नं १० का स्थायी बासिन्दा १७ बर्षिया सुहोन श्रेष्ठ बिरामी परेपछि उपचार गराउन अस्पताल ल्याउने क्रममा मृ त्यु भएको प्र ह रीको दावि छ ।

तर मृ त कका आफन्तले भने कु ट पि टका कारणले शुसनको मृ त्यु भएको बताएका छन् ।

आफन्तका अनुसार मृ तकको टाउकोमा ठूलो प्वाल छ, गोडाभरी नि ल डाम छन् ।

ओठमा समेत ठूलो घा उ रहेको मृ त कका आफन्तले भने । आफ्नो भतिजलाई उपचार गराउन नभएर मृ त्यु भएपछि मात्रै अस्पताल लगिएको मृ त कका काका राम श्रेष्ठले भन्नुभयो ।

प्र ह रीले बिरामी भएको भनेर अस्पतालमा बोलाउँदा भजितलाई वेवारिसे अवस्थामा मृ त्यु भैसकेको रुपमा राखिएको श्रेष्ठले बताए । इलाका प्र ह री कार्यालय बनेका प्रमुख राजन कोइरालाले मृ त क श्रेष्ठको श व पोष्टमार्टमका लागि धुलिखेल अस्पताल लगिएको जानकारी दिए ।

उनले थप कुरा पोष्टमार्टमको रिर्पाेट आएपछि मात्रै भन्न सकिने बताए ।

 

 

11685
Shares

ट्रेन्डिङ