सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • थपिए ५२९२ कोरोना संक्रमित, ८ जनाको मृ त्यु

थपिए ५२९२ कोरोना संक्रमित, ८ जनाको मृ त्यु

4265
Shares
थपिए ५२९२ कोरोना संक्रमित, ८ जनाको मृ त्यु

 

काठमाडौं : पछिल्लो २४ घण्टामा ५ हजार २९२ जनामा को रो ना सं क्र म ण पुष्टि भएको छ।

१६ हजार ८८ जनाको को रो ना परीक्षण गर्दा ५ हजार २९२ जनामा को रो ना सं क्र म ण देखिएको हो।

यस परीक्षणमा एसएमएस र इमेलबाट आएको विवरण पनि समेटिएको छ।

यस्तै, ८ हजार १९१ जना सं क्र मण मुक्त हुँदा संक्रिय सक्रमितको संख्या ७९ हजार २७२ पुगेको छ।

त्यसैगरि पछिल्लो २४ घण्टामा को रो ना संक्रमणका कारण थप ८ जनाले ज्यान गु मा एका छन्।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ३६ लाख ६६ हजार ३ जनाले खोप लगाएका छन्।

 

 

4265
Shares

ट्रेन्डिङ