सबैको समाचार
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • काभ्रेमा एमालेका युवाहरुले गरे सरकारको वि रो ध

काभ्रेमा एमालेका युवाहरुले गरे सरकारको वि रो ध

7285
Shares
काभ्रेमा एमालेका युवाहरुले गरे सरकारको वि रो ध

 

काभ्रे : एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले बनेपालमा वि रो ध प्रर्दशन गरेको छ ।

आज साँझ बनेपामा युवा संघले सरकारको वि रोध गरेको हो ।

मसाल जुलुस सहित राष्ट्रिय युवा संघ संविधानले निर्धारण गरेको समयभित्रै स्थानीय तहको निर्वाचन गर्न माग गरेका छन् ।

त्यस्तै मुल्य बृद्धि फिर्ता लिन पनि राष्ट्रिय युवा संघ नेपालले सरकारलाई आग्रह गरेको छ ।

 

7285
Shares

ट्रेन्डिङ