सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कन्टेनर दुर्घटना, चालकको मृ त्यु

कन्टेनर दुर्घटना, चालकको मृ त्यु

6000
Shares
कन्टेनर दुर्घटना, चालकको मृ त्यु

 

काठमाडौं, १७ माघ : भरतपुरमा अनियन्त्रित भई कन्टेनर विजुलको पोलमा ठोकिएर चालकको मृ त्यु भएको छ।

मृ त्यु हुनेमा सर्लाही लालबन्दी नगरपालिकाका मेघराज खत्री छन्।

जिल्ला प्र ह री कार्यालय चितवनका अनुसार विस्तार भइरहेको नारायणगढ गोन्द्राङ्ग सडक खण्डमा कन्टेनर पल्टिँदा उनको मृ त्यु भएको हो।

भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको प्रदेश ०३-००१-००५ ख ९९७० नम्बरको कन्टेनर सोमबार दिउँसो भरतपुर महानगरपालिका–१२ बसन्तचोकमा अनियन्त्रित भई बिजुलीको पोलमा ठो क्किएको थियो।

चालकको भरतपुर अस्पतालमा उपचारको क्रममा मृ त्यु भएको प्रह रीले जनाएको छ। कन्टेनरले ठ क्कर दिँदा दुईवटा बिजुलीका पोलहरु ढलेका छन्।

 

6000
Shares

ट्रेन्डिङ