सबैको समाचार
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • ट्रक र मोटरसाइकल ठो क्किँदा दुईजनाको मृ त्यु

ट्रक र मोटरसाइकल ठो क्किँदा दुईजनाको मृ त्यु

7440
Shares
ट्रक र मोटरसाइकल ठो क्किँदा दुईजनाको मृ त्यु

 

तनुहुँ : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा सोमबार राति दु र्घ ट ना हुँदा दुई जनाको मृ त्यु भएको छ।

मृ त्यु हुनेमा व्यास नगरपालिका–५ बस्ने अनिल बाचे मगर र विकास विक रहेको जिल्ला प्र ह री कार्यालय तनहुँले जनाएको छ।

लु १ ख ९८३२ नम्बरको ट्रकबाट ठ क्क रबाट ग १८ प ९२२५ नम्बरको मोटरसाइकललाई ठ क्क र दिँदा मोटरसाइकलमा सवार दुवै जनाको घ ट नास्थलमा मृ त्यु भएको प्र ह री नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

मृ त कको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ। ट्रक र चालक प्रह री नियन्त्रणमा रहेको प्र ह रीले जनाएको छ।

7440
Shares

ट्रेन्डिङ