सबैको समाचार
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • काभ्रेमा सभामुख सापकोटालाई कालो झणडा देखाएर विरोध प्रदर्शन

काभ्रेमा सभामुख सापकोटालाई कालो झणडा देखाएर विरोध प्रदर्शन

7535
Shares
काभ्रेमा सभामुख सापकोटालाई कालो झणडा देखाएर विरोध प्रदर्शन

काभ्रे :नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले सभामुख अग्निप्रसाद सापकोटालाई कालो झण्डा देखाएको छ ।

सिन्धुपाल्चोक जाने क्रममा बनेपामा उनलाई कालोझण्डा देखाइएको हो ।

काभ्रेको बनेपाको बुडोलमा अनेरास्ववियु काभ्रेले सभामुख अग्नि प्रसाद सापकोटालाई कालो झण्डा देखाएर नाराबाजी सहित वि रो ध प्रर्दशन गरेका हुन ।

अनेरास्ववियु काभ्रेले आज बिहान ११ बजे बुडोलमा सभामुखको बाटो छेकेर कालो झण्डा देखाएका हुन।

प्र ह रीले विद्यार्थीलाई प क्रा उ गर्ने खोजे पनि सफल हुन सकेनन् । विद्यार्थीले प्र ह रीको वि रु द्ध पनि नाराबाजी गरेका थिए।

7535
Shares

ट्रेन्डिङ