सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • काभ्रेबाट फ रार तीन जना प क्रा उ

काभ्रेबाट फ रार तीन जना प क्रा उ

10055
Shares
काभ्रेबाट  फ रार तीन जना प क्रा उ

 

काभ्रे प्र हरीले तीन जना फ रारलाई प क्राउ गरेको छ ।

प क्राउ पर्नेमा धुलिखेल नगरपालिका र रोशी गाउँपालिकाका रहेका छन् । पक्राउ पर्नेमा रोशी गाउँपालिका वडा नम्बर ११ घर भएका २४ बर्षीय सन्तोष भन्ने सन्त बहादुर रुचाल मगर छन् ।

उनलाई लागु औषध मुद्दामा जिल्ला अदालत भक्तपुरले २०७१ साल फागुन १९ गते १ वर्ष ९ महिना ६ दिन कैद र १ लाख जरिवानाको फैसला सुनाएको थियो ।

त्यस्तै धुलिखेल नगरपालिका वडा नम्बर २ रविओपीका २८ बर्षीय मिलन भन्ने दिल बहादुर तामाङ प क्राउ परेका छन् ।

उनलाई जिल्ला अदालत काभ्रेला २०७६ साल माघ ८ गते र २०७२ साल माघ २ गते चोरी/केहि सार्वजनिक अपराध मुद्दामा २ महिना ११ दिन कैद र १ हजार रूपियाँ नगद जरिवानाको फैसला सुनाएको थियो ।

त्यसैगरि धुलिखेल नगरपालिका वडा नम्बर ६ चोच्छेटोल घर भएका ३५ बर्षीय सुमन कर्मचार्यलाई पनि प्रह रीले पक्राउ गरेको छ । जालसाजी मुद्दामा जिल्ला अदालत काभ्रेले २०७६ साल पुस २३ गते १० हजार जरिवाना फैसला सुनाएको थियो ।

जिल्ला अदालतबाट कैद तथा जरीवाना ठहर भई फ रार रहेका प्रतिवादीहरुको खोजतलास गरी फैसला कार्यन्वयन गर्न, दण्डहिनताको अन्त्य र कानूनी एवं विधिको शासन स्थापित गर्ने उद्देश्यले जिल्ला प्र हरी कार्यालय काभ्रेले प्राथमिकतामा राखेर फ रा र प्रतिवादीहरू धमाधम प क्रा उ भैरहेका छन् ।

 

 

10055
Shares

ट्रेन्डिङ