सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • मिनी ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृ त्यु

मिनी ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृ त्यु

10610
Shares
मिनी ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृ त्यु

 

काठमाडौं, २० माघ : भक्तपुरमा आज दिउँसो मोटरसाइकललाई मिनी ट्रकले ठ क्क र दिँदा मोटरसाइकल चालकको घ ट नास्थलमै मृ त्यु भएको छ ।

 

चाँगुनारायण नगरपालिका –७ कमल विनायक नगरकोट सडक खण्ड अन्तर्गत खरिपाटीमा नगरकोट तर्फ जाँदै गरेको प्रदेश ३ ००१ प १४७७ नम्बरको मोटरसाइकललाई मिनी ट्रकले ठक्कर दिँदा चालक २५ वर्षीय सन्जोग गिरीको मृ त्यु भएको प्र ह रीले जनाएको छ ।

 

कमल विनायक तर्फ आउँदै गरेको बा ५ ख १६२५ नम्बरको मिनी ट्रकले गिरी सवार मोटरसाइकललाई ठ क्कर दिएको थियो । मोटरसाइकल चालक गिरी चाँगुनारायण नपा वडा नं. ७ भद्रकाली बस्दै आएका थिए ।

घ ट ना लगत्तै मिनी ट्रक र चालक फरार भए पनि अहिले नियन्त्रणमा आएको ह रीको भनाई छ । मिनी ट्रक चालक सिन्धुपाल्चोक बाह्रबिसे नपा वडा नं. ७ नाकुचे घर भई हाल भक्तपुर नगरपालिका ८ लिवाली बस्ने वर्ष ३४ का राम आचार्य रहेका छन् ।

मिनी टाटा ट्रक र चालक महानगरीय प्र ह री वृत्त जगाती भक्तपुरको नियन्त्रणमा रहेको महानगरीय प्र ह री परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी राजु पाण्डेले बताउनुभयो ।

 

 

10610
Shares

ट्रेन्डिङ