सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • टिपर र भ्यान ठोक्किँदा आमाछोराको मृ त्यु

टिपर र भ्यान ठोक्किँदा आमाछोराको मृ त्यु

6005
Shares
टिपर र भ्यान ठोक्किँदा आमाछोराको मृ त्यु

चितवन । मुग्लिनबाट भरतपुरतर्फ आउँदै गरेको बा.११ च ५७८८ नम्बरको मारुती भ्यान विपरीत दिशाबाट गइरहेको लु. २ ख १७०१ नम्बरको टिपरमा ठो क्किँ दा भ्यानमा सवार आमाछोराको मृ त्यु भएको छ ।

बिहान करिब साढे ८ बजेको दु र्घट नामा अर्का एक गम्भीर घा इ ते भएका छन् ।

नारायणगढ-मुग्लिन सडकखण्डको पन्ध्र किलो भन्ने स्थानमा भएको उक्त दु र्घट नामा धादिङको गल्छी गाउँपालिका-१ की निशा वली ढुंगाना र ९ वर्षीय छोरा निमेशको मृ त्यु भएको हो ।

निमेशको उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमै र निशाको चितवन मेडिकल कलेजमा उपचारकम क्रमम बिहान १०:५५ मा मृ त्यु भएको जिल्ला प्र ह री कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

निशाको माइतीतर्फको आमा राप्ती नगरपालिका-३ की धीरमाया वलीको अवस्था पनि गम्भीर रहेको उनले बताए । भ्यान चालक गल्छी-१ का राजकुमार ढुंगाना सामान्य घाइते छन् ।

6005
Shares

ट्रेन्डिङ