सबैको समाचार
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • गायिका लता मंगेशकरको नि ध न

गायिका लता मंगेशकरको नि ध न

4450
Shares
गायिका लता मंगेशकरको नि ध न

 

काठमाडौं । भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको नि ध न भएको छ ।

मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा आज बिहान उनको नि ध न भएको हो ।

उनको जन्म २८ सेप्टेम्बर १९२८ मा भएको थियो । उनले थुप्रै नेपाली गीतहरु पनि गाएकी छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लताको नि ध नले भारतलाई अपूरणीय क्षति पुगेको भन्दै शोक व्यक्त गरेका छन् ।

 

4450
Shares

ट्रेन्डिङ