सबैको समाचार
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • देवरले पेट्राेल छर्केर भाउजूलाई आगाे लगाए

देवरले पेट्राेल छर्केर भाउजूलाई आगाे लगाए

5790
Shares
देवरले पेट्राेल छर्केर भाउजूलाई आगाे लगाए

 

 

सप्तरी : सप्तरीमा आफ्नै देवरले आगो लगाएर घाइते भएकी एक महिलाको आज आइतवार ज्या न गएको छ ।

बोदेबरसाईन नगरपालिका वडा नम्बर १ का परमेश्वर साहले भाउजू राजकुमारी साहको शरीरमा पेट्रोल छर्केर आगो लगाएको राजकुमारीको श्रीमान् रविनले बताउनुभएकाे प्र ह रीले जनाएको छ ।

भाउजुलाई आगो लगाउने साह फरार रहेका र खोजी भइरहेको सप्तरीका प्र ह री प्रवक्ता डिएस्पी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

अस्ति शुक्रवार बिहान घरमै काम गरिरहेका बेला २० वर्षका परमेश्वरले २७ वर्षीया राजकुमारीको शरीरमा आगो लगाएका थिए ।

गम्भीर घा इ ते भएकी राजकुमारीको विराटनगरमा उपचारका क्रममा हिजाे शनिवार राति ज्या न गएको प्र ह री नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले जनाकारी दिनुभयो ।

 

5790
Shares

ट्रेन्डिङ