सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • ट्रकमा कार ठोक्किँदा तीनजनाको मृ त्यु

ट्रकमा कार ठोक्किँदा तीनजनाको मृ त्यु

3715
Shares
ट्रकमा कार ठोक्किँदा तीनजनाको मृ त्यु

 

रुपन्देहीको बुटवलमा सवारी दु र्घ ट ना हुँदा तीनजनाको मृ त्यु भएको छ भने दुईजना ग म्भी र घा इ ते भएका छन्।

आज बिहान बुटवल उपमहानगरपालिका वडा नम्बर १२ स्थित तामनगर नजिक कोरियन कलेज अगाडी दु र्घट ना भएको इलाका प्र ह री कार्यालय रन्यौराका प्र ह री निरीक्षक जीवन लामिछानेले जानकारी दिए।

रोकिरहेको ना २ ख ९७७२ नम्बरको ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार ठो क्किएको प्र ह री को भनाइ छ।

दु र्घ टनामा परि गम्भीर घा इते २ जनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्र ह रीले जनाएको छ।

मृ त्यु र घा इते सबैको सनाखत तथा पहिचान हुन बाँकी छ। ट्रक चालक फरार रहेका छन्।

 

3715
Shares

ट्रेन्डिङ