सबैको समाचार
शनिबार, बैशाख ८, २०८१

काभ्रेमा गाडी दु र्घ ट ना

14945
Shares
काभ्रेमा गाडी दु र्घ ट ना

 

काभ्रे : अरनिको राजमार्ग अन्तर्गत काभ्रेको जिरोकिलोमा कुखुरा बोकेको गाडी दु र्घ ट नामा परेको छ ।

केहीबेर अघि मात्रै गाडी दु र्घ टनामा परेको हो ।

 

कास्कीको पोखराबाट ब्रोइलर कुखुरा बोकेर सिन्धुपाल्चोकको बलेफी जाँदै गरेको गाडी दु र्घ टनामा परेको दु र्घ ट ना भएको हो ।

गाडीमा सवार यात्रु सकुशल छन् । केहि कुखुरा भने म रेका छन् । ती ब्र गतिका कारण अ निय न्त्रित भएर दु र्घ ट ना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

गाडी सडकमै पल्टिएको छ ।

 

14945
Shares

ट्रेन्डिङ