सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • काभ्रेमा आज को रो ना संक्रमितभन्दा निको हुनेको संख्या दोब्बर

काभ्रेमा आज को रो ना संक्रमितभन्दा निको हुनेको संख्या दोब्बर

5765
Shares
काभ्रेमा आज को रो ना संक्रमितभन्दा निको हुनेको संख्या दोब्बर

 

 

काभ्रेमा आज को रो ना भाइरसको स ङ्क्र म ण पुष्टि हुने भन्दा निको हुनेको संख्या दोब्बर रहेको छ ।

काभ्रेमा पछिल्लो केहिदिन दिनदेखि को रो ना स ङ्क्र मण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या धेरै रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३० जनामा को रो ना स ङ्क्र मण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १०१ जनाको नमुना परीक्षण गर्दा ३० जनामा स ङ्क्र मण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ६० जना निको भएका छन् । अहिले काभ्रेमा २ सय ६४ जना कोरोना भाइरसका सक्रिय स ङ्क्र मित रहेका छन् । बनेपा नगरपालिकाभित्र ८४ जना को रो नाका सक्रिय बिरामी रहेका स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोत्तमराज सेढाईँले जानकारी दिए ।

उनका अनुसार धुलिखेलमा ७४ जना,पनौतीमा ५१ जना,पाँचखाल र नमोबुद्धमा ११-११ जना,मण्डनदेउपुरमा ३ जना को रो ना का सक्रिय बिरामी रहेका छन् ।

त्यस्तै भुम्लु गाउँपालिकामा १० जना,तेमालमा ४ जना,बेथानचोकमा ७, खानीखोलामा २ ,महाभारत र चौरीदेउरालीमा १-१ र रोशीमा ७ जना कोरोनाका सक्रिय बिरामी रहेका स्वास्थ्य प्रशासक डा. पुरुषोत्तमराज सेढाईँले जानकारी दिए ।

 

5765
Shares

ट्रेन्डिङ