सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१

स्कर्पियो दु र्घटना

11255
Shares
स्कर्पियो दु र्घटना

 

सिन्धुलीमा स्कर्पियो दु र्घ ट ना भएको छ ।

 

कमलामाई नगरपालिका ६ शिखरटाेल स्थित विपी राजमार्गमा स्कर्पियो दु र्घटना हो ।

 

धरानबाट रामेछाप जाँदै गरेकाे को २ च १६१७ नम्बरको स्कर्पियो दु र्घ ट ना भएको सिन्धुली प्र ह रीले जनाएको छ । दु र्घटनामा एकजना सामान्य घा ईते भएका छन् । अरू सकुशल छन् ।

दु र्घटना आज बिहान भएको हो । दुर्घ ट नाको कारण खुल्न सकेको छैन् ।

 

11255
Shares

ट्रेन्डिङ