सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सांसदमाथि लाग्याे ब ला त्कारको आरोप

सांसदमाथि लाग्याे ब ला त्कारको आरोप

3980
Shares
सांसदमाथि लाग्याे ब ला त्कारको आरोप

 

काठमाडाैँ । सांसद मोहन बानियाँमाथि बला त्का र को आरोप लागेको छ ।

नेकपा एमालेका नेता बानियावि रु द्ध जुम्लाकी एक शिक्षिकाले ब ला त्कारको आरोप लगाएकी हुन् ।

 

ती शिक्षिकाले नेपालगञ्जको अप्सरा होटलमा बानियाँले आफूलाई दुई पटक ब ला त्कार गरेको आ रो प लगाउँदै जिल्ला प्र ह री कार्यालय, बाँकेमा सोमबार जाहेरी दिएकी छिन् ।

जाहेरीमा माघ १९ गते राति होटलमा बसेका बेलामा बानियाँले ब ला त्का र गरेको आरोप लागाइएको छ ।

प्र ह रीले घ ट नाका बारेमा अनु सन्धा न थालेको छ । बाँके प्र ह री प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले सांसद बानियाँ वि रु द्ध ब ला त्कारको जाहेरी परेको पुष्टि गर्दै भने– सांसद बानियाँवि रु द्ध ब ला त्कारको जाहेरी परेको छ ।

हामी बुझ्दै छौँ । मंगलबार यस बारेमा अरू प्रक्रिया अघि बढ्छ । त्यो रात दुई पटक क ण्ड म लगाएर ब ला त्कार गरको उनको दाबी छ । महिलाको स्वास्थ्य जाँचको रिपोर्ट आउन बाँकी छ । याे खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

 

3980
Shares

ट्रेन्डिङ