सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • काभ्रेमा को रो ना भाइरस सङ्क्रमण पुष्टि हुनेभन्दा निको हुने धेरै

काभ्रेमा को रो ना भाइरस सङ्क्रमण पुष्टि हुनेभन्दा निको हुने धेरै

3805
Shares
काभ्रेमा को रो ना भाइरस सङ्क्रमण पुष्टि हुनेभन्दा निको हुने धेरै

 

काभ्रेमा आज को रो ना भाइरसको सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेका आज नि धेरै रहेको छ ।

काभ्रेमा पछिल्लो केहिदिन दिनदेखि को रो ना सङ्क्र मण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या धेरै रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १६ जनामा को रो ना स ङ्क्र मण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १०५ जनाको नमुना परीक्षण गर्दा १६ जनामा स ङ्क्र मण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ७३ जना निको भएका छन् । अहिले काभ्रेमा २ सय ७ जना को रो ना भाइरसका सक्रिय सङ्क्र मित रहेका छन् ।

बनेपा नगरपालिकाभित्र ८४ जना को रो नाका सक्रिय बिरामी रहेका स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोत्तमराज सेढाईँले जानकारी दिए ।

उनका अनुसार धुलिखेलमा ५६ जना,पनौतीमा ५७ जना,पाँचखाल र नमोबुद्धमा ९÷९ जना,मण्डनदेउपुरमा ३ जना कोरोनाका सक्रिय बिरामी रहेका छन् ।

त्यस्तै भुम्लु गाउँपालिकामा ११ जना,तेमालमा ४ जना,बेथानचोकमा १०, खानीखोला ,महाभारत र चौरीदेउरालीमा १- १ र रोशीमा ५ जना को रो नाका सक्रिय बिरामी रहेका स्वास्थ्य प्रशासक डा. पुरुषोत्तमराज सेढाईँले जानकारी दिए ।

ती मध्ये १७१ जना होम आइसोलेशनमा छन् भने ३६ जना अस्पतालको आइसोलेशनमा रहेका छन् ।

यसैबिच काभ्रेमा आजसम्म २ लाख ४७ हजार ७६ जनाले को रो ना भाइसरको पहिलो मात्राको खोप लगाएका छन् भने २ लाख ६ हजार १४६ जनाले कोरो ना वि रु द्धको पूर्ण मात्रा खोप लगाएका स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यस्तै १४ हजार ९ सय ३४ जनाले को रो नावि रुद्ध को बुस्टर अर्थात तेस्रो मात्रा खोप लगाएका वरिष्ठ स्वास्थ्य प्रशासक डा.सेढाईँले जानकारी दिए ।

 

3805
Shares

ट्रेन्डिङ