सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रधानमन्त्री पत्नी आरजु राणा काभ्रेमा

प्रधानमन्त्री पत्नी आरजु राणा काभ्रेमा

7065
Shares
प्रधानमन्त्री पत्नी आरजु राणा काभ्रेमा

 

काभ्रे : प्रधानमन्त्री शेर बहादुर देउवाका पत्नी आरजु राणा देउबा पनौतीको त्रिवेणीधाम पुग्नुभएको छ ।

 

राणा आज त्रिवेणीधाममा जारी ऐतिहासिक १२ बर्षे मकर मेलामा सहभागी हुनुभएको हो । राणाले मेलाको अवलोकन समेत गर्नुभएको थियो ।

 

राणा पनौती पुग्दा नेपाली कांग्रेस काभ्रेको सिंगो पदाधिकारी पुगेका थिए ।

 

7065
Shares

ट्रेन्डिङ