सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • जबरजस्ती करणी गर्ने महिला प क्रा उ

जबरजस्ती करणी गर्ने महिला प क्रा उ

3830
Shares
जबरजस्ती करणी गर्ने महिला प क्रा उ

 

सिन्धुली : ज बर्ज स्ती क र णी मुद्दामा ६ वर्ष कैद सजाय तोकिएको फरार महिलालाई सिन्धुली प्र ह रीले प क्रा उ गरेको छ ।

प क्रा उ पर्नेमा हरिहरपुरगढी गाउँपालिका ३ बनौलीकी ४३ वर्षीया बुद्धिमाया घिसिङ छिन् । ज ब रजस्ती करणी मुद्दामा प्र ह रीले घरबाटै प क्रा उ गरेको घिसिङलाई मंगलबार नै सिन्धुली अदालतमा बुझाइएको छ ।

जिल्ला अदालत सिन्धुलीले २०७७ पुस २७गते ज ब र्जस्ती क र णी मुद्दामा घिसिङलाई ६ वर्ष कैद सजायको फैसला भएको थियो ।

जबर्जस्ती करणीमा घिसिङ मतियार भएकाले सजाय भएको प्र ह रीले जनाएको छ । ती महिलालाई कै द भुक्तान गर्न कारागार चलान गरिएको प्र ह री नायव उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए ।

त्यस्तैचोरी मुद्दामा कैद र जरिवाना भइ साँढे तीन वर्ष अघिदेखि फरार रहेका हरिहरपुरगढी गाउँपालिका ५ का रमेश राईलाई पनि प्र ह रीले प क्रा उ गरेको छ ।

२०७५ साउन १२ गते सिन्धुली अदालतको फैसलाले चो री मुद्दामा एक महिना कैद र पाँच हजार एक सय रुपैयाँ जरिवाना भएको थियो ।

 

 

3830
Shares

ट्रेन्डिङ