सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेको पाँचखालमा सयौँ कुकुरको बन्ध्याकरण

काभ्रेको पाँचखालमा सयौँ कुकुरको बन्ध्याकरण

5845
Shares
काभ्रेको पाँचखालमा सयौँ कुकुरको बन्ध्याकरण

 

 

काभ्रेको पाँचखाल नगरपालिकामा सयौँ कुकुरको बन्ध्याकरण गरिएको छ ।

नगरपालिकाले सामुदायिक तथा छाडा कुकुरहरुको बन्ध्याकरण गर्नुका साथै रेविज वि रु द्धको खोप समेत लगाएको नगरप्रमुख महेश खरेलले बताउनुभयो ।

नगरप्रमुख खरेलका अनुसार २ सय भन्दा बढी सामुदायिक तथा छाडा कुकुरहरुको बन्ध्याकरण र रेविज वि रु द्धको खोप लगाइने छ ।

पाँचखाल नगरलाइ रेबिज मुक्त नगरपालिका बनाउने उद्देश्यले बर्षेनी यस्तो कार्यक्रम हुँदै आएको छ ।

5845
Shares

ट्रेन्डिङ