सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कारको ठ क्करबाट एक बालकको मृ त्यु

कारको ठ क्करबाट एक बालकको मृ त्यु

5520
Shares
कारको ठ क्करबाट एक बालकको मृ त्यु

 

काठमाडौं । काठमाडौंको धापासीमा मंगलबार बेलुकी कारको ठ क्क रबाट एक बालकको मृ त्यु भएको छ ।

बेलुकी सवा ८ बजे बा १७ च ५०२२ नम्बरको कारले ठ क्क र दिँदा स्थानीय ३ बर्षीय श्रीयन पाण्डेको मृ त्यु भएको हो ।

ठ क्क रबाट गम्भीर घा इ ते भएका बालकको उपचारका क्रममा राति साढे ९ बजे धापासी स्थित ग्राण्डी अस्पतालमा मृ त्यु भएको हो ।

ठक्कर दिने कार सहित चालकलाई महानगरीय प्र ह री वृत्त महाराजगञ्जले नियन्त्रणमा लिएको छ ।

 

5520
Shares

ट्रेन्डिङ