सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नगद र मूर्तिसहित काभ्रे तेमालका युवक प क्रा उ

नगद र मूर्तिसहित काभ्रे तेमालका युवक प क्रा उ

6750
Shares
नगद र मूर्तिसहित काभ्रे तेमालका युवक प क्रा उ

 

प्र ह रीले काभ्रेपलान्चोक तेमाल गाउँपालिका–८ का १७ वर्षीय किशोलाई मुर्ति र एक लाख चार हजार सात सय ४० रुपैयाँ नगदसहित प क्रा उ गरेको छ।

उनलाई दुई थान मोबाइल र मुर्ति सहित काठमाडौं महानगरपलिका–१७ धोबीचौरबाट प्र ह रीले प क्रा उ गरेको हो ।

महानगरीय प्र ह री वृत्त लैनचौरबाट खटिएको प्र ह रीले उनलाई शं कास्पद रुपमा हिँडडुल गरिरहेको अवस्थामा फेला पारी जाँच गर्दा उनको साथबाट मूर्ति र नगद फेला पारेको जानएको छ।

यस सम्बन्धमा प्र ह रीको आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

6750
Shares

ट्रेन्डिङ