सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • काभ्रेमा को रो नाका बिरामी घ ट्दै, कुन पालिकामा कति छन् संक्रमित ?

काभ्रेमा को रो नाका बिरामी घ ट्दै, कुन पालिकामा कति छन् संक्रमित ?

4000
Shares
काभ्रेमा को रो नाका बिरामी घ ट्दै, कुन पालिकामा कति छन् संक्रमित ?

 

 

काभ्रेमा को रो ना भाइरस संक्रमित भएका सक्रिय बिरामी घ ट्दै गएका छन् ।

प्रतिदिन संक्रमित भन्दा निको हुनेको संख्या बढ्दै गएपछि सक्रिय बिरामी घट्दै गएका हुन् ।

 

काभ्रेमा पछिल्लो दिनदेखि कोरोना सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या बढ्दै गएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २७ जना संक्रमित निको भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा १०जनामा को रोना स ङ्क्र मण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ८१ जनाको नमुना परीक्षण गर्दा १० जनामा सङ्क्र मण पुष्टि भएको हो ।

अहिले काभ्रेमा १ सय ३६ जना को रो ना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । तीमध्ये बनेपा नगरपालिकाभित्र ४८ जना को रो नाका सक्रिय बिरामी रहेका स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोत्तमराज सेढाईँले जानकारी दिए ।

उनका अनुसार धुलिखेलमा २८ जना,पनौतीमा २२ जना,पाँचखालमा ७, नमोबुद्धमा ८, जना,मण्डनदेउपुरमा ३ जना को रो नाका सक्रिय बिरामी रहेका छन् ।

त्यस्तै भुम्लु गाउँपालिकामा ६ जना,बेथानचोकमा ८, तेमाल महाभारत र चौरीदेउरालीमा १÷१ र रोशीमा ३ जना कोरोनाका सक्रिय बिरामी रहेका स्वास्थ्य प्रशासक डा. पुरुषोत्तमराज सेढाईँले जानकारी दिए ।

ती मध्ये १०६ जना होम आइसोलेशनमा छन् भने ३० जना अस्पतालको आइसोलेशनमा रहेका छन् । यसैबिच काभ्रेमा आजसम्म २ लाख ४७ हजार ९ सय ७३ जनाले को रो ना भाइसर वि रु द्धको पहिलो मात्रा खोप लगाएका छन् ।

त्यसैगरी २ लाख ९ हजार ५५७ जनाले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएका स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यस्तै १६ हजार १२३ जनाले को रो नावि रु द्धको बुस्टर अर्थात तेस्रो मात्रा खोप लगाएका वरिष्ठ स्वास्थ्य प्रशासक डा.सेढाईँले जानकारी दिए ।

 

4000
Shares

ट्रेन्डिङ