सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • चप्पल गोदाममा आगलागी‚ एकजना घा इ ते

चप्पल गोदाममा आगलागी‚ एकजना घा इ ते

4295
Shares
चप्पल गोदाममा आगलागी‚ एकजना घा इ ते

 

दाङ : तुलसीपुर उपमहानगरपालिका-५ मा रहेको चप्पल गोदाम भएको घरमा आ ग ला गी भएको छ।

‘ङ’ लाइनमा रहेको इरम फुटवेयर चप्पल गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ।

आ ग लागीमा परी एकजना घा इ ते भएका छन्। गोदामभित्र तीन जना रहेको अनुमान आफन्तले गरेको इलाका प्र ह री कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले बताए।

घा इ तेलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको छ। विद्युत् सर्ट हुँदा आ गला गी भएको हुन सक्ने प्रह रीले अनुमान गरेको छ। शुक्रबार बिहीवार राति करिब २ बजे आ ग गी भएको जानकारी पाएको डिएसपी अर्यालले बताए।

पहिलो तलाबाट सुरु भएको आगो चौथो तलासम्म पुगेको र तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरको दमकल, नेपाल प्र ह री, नेपाली सेना, सशस्त्र प्र ह री र स्थानीयले आ गो नियन्त्रणको प्रयास गरिरहेको समेत उनले बताए।

आ ग लागीबाट भएको क्षतिबारे अहिले यकिन नभएको र चप्पलको गोदाम तथा पसल रहेको हुँदा धेरै क्ष ति भएको हुन सक्ने प्र ह री ले बताएको छ।

 

4295
Shares

ट्रेन्डिङ