सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • मगमग चाउचाउ उद्योगमा भीषण आ ग ला गी

मगमग चाउचाउ उद्योगमा भीषण आ ग ला गी

5345
Shares
मगमग चाउचाउ उद्योगमा भीषण आ ग ला गी

 

काठमाडौं : झापाको मेचीनगर–१४ दुहागढीस्थित मगमग चाउचाउ उद्योगमा भीषण आ ग ला गी भइरहेको छ।

मनसा फुडद्वारा उत्पादित मगमग चाउचाउ उद्योगमा आज बिहान पाँच बजेदेखि लागेको आगो नियन्त्रणको प्रयास जारी रहेको झापा प्र ह रीले जनाएको छ।

भद्रपुर, बिर्तामोडलगायत स्थानीय तहबाट दमकल लगेर आगलागी नियन्त्रणको प्रयास भइरहेको झापा प्र ह री प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिए।

घ ट नाबारे विस्तृत विवरण आउन बाँकी छ।

 

5345
Shares

ट्रेन्डिङ