सबैको समाचार
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • मोटरसाइकल दु र्घ टना, २ जनाको अवस्था ग म्भी र

मोटरसाइकल दु र्घ टना, २ जनाको अवस्था ग म्भी र

8790
Shares
मोटरसाइकल दु र्घ टना, २ जनाको अवस्था ग म्भी र

 

 

शनिबार नवलपरासी (पश्चिम) मा मोटरसाईकल दु र्घ ट नामा परेर दुई पुरुष ग म्भी र घा इ ते भएका छने ।

जिल्लाको प्रतापपुर गाउँपालिका–७ स्र्यपुराको भित्रि सडकखण्डमा दुई मोटर साइकल एक आपसमा ठो क्किँ दा सोही पालिका–६ डिवानीका अन्दाजी ३५ वर्षका राजेश केवट र सोही उमेर समूहका नाम ठेगाना खुल्न नसकेका पुरुष गम्भी र घा इ ते भएका हुन् ।

उक्त सडक खण्डमा युपी ५६ एएल १५१४ नम्वरको मोटरसाईकल र बिपरित दिशाबाट आउँदै गरेको लु २ प २०५४ नम्वरको मोटरसाईकल एक आपसमा ठो क्किँ दा जिल्ला प्र ह री प्रवक्ता डिएसपी प्रेमबहादुर शाहीले दिएको जानकारी दिए ।

नेपाली नम्बर प्लेट भएका मोटरसाइकल चालक केवट र भारतीय नम्वर प्लेट भएका मोटरसाइकल चालक गम्भीर घा इ ते भएका हुन् । घा इ ते दुबैलाई शहीद स्मृति सामुदायिक अस्पताल चौपत्तामा पुर्याएको थियो।

अवस्था दुबैको ग म्भी र भए पनि हुलिया खुल्न नसकेका एक जनाको सोही अस्पतालमा उपचार भई रहेको छ ।

केवटलाई भने अहिले साँझ भैरहवा मेडिकलमा थप उपचारका लागि पठाइएको डिएसपी शाहीले जानकारी दिए । दुबै मोटरसाइकल प्र ह रीले नियन्त्रणमा लिएको छ । दुवै जनाको अनुहार र हात खुट्टामा चो ट लागेको छ ।

 

 

8790
Shares

ट्रेन्डिङ