सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेमा नेकपा एसद्वारा एमसीसीको चर्को विरोध

काभ्रेमा नेकपा एसद्वारा एमसीसीको चर्को विरोध

6105
Shares
काभ्रेमा नेकपा एसद्वारा एमसीसीको चर्को विरोध

 

काभ्रे : नेकपा (एकीकृत समाजवादी) काभ्रेले एमसीसीको चर्को वि रो ध गरेको छ ।

नेकपा (एकीकृत समाजवादी) को जनवर्गीय संगठनले एमसीसीको विरोध गरेको हो । बनेपाको तीनबाटो देखि चारदोबाटोसम्म नारा जुलुस निकालेको थियो ।

 

नेकपा एसले एमसीसी खारेजको माग गरेको छ । चारदोबाटोमि कोण सभा भैरहेको छ ।

सयौंको संख्यामा भेला भएका नेकपा एसका नेता कार्यकर्ताले ‘गो ब्याक एमसीसी’, बिदेशी हस्तक्षेप बन्द गर, राष्ट्रिय स्वाधीनता जिन्दावाद लगायतका नारा लगाएका थिए ।4

6105
Shares

ट्रेन्डिङ