सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रे प्र ह रीद्वारा बहुबिवाह र सम्बन्ध बिच्छेदका फरार दुई जना प क्रा उ

काभ्रे प्र ह रीद्वारा बहुबिवाह र सम्बन्ध बिच्छेदका फरार दुई जना प क्रा उ

8130
Shares
काभ्रे प्र ह रीद्वारा बहुबिवाह र सम्बन्ध बिच्छेदका फरार दुई जना प क्रा उ

 

जिल्ला प्र हरी कार्यालय काभ्रेले बहुविवाह र सम्बन्ध बिच्छेदको मुद्दामा फरार रहेका दुई जनालाई प क्रा उ गरेको छ ।

 

प क्रा उ पर्नेमा बेथानचोक गाउँपालिका वडा नम्बर २ घरका भएका ३२ बर्षीय रमेश तिमल्सिना रहेका छन् ।

तिमल्सिना विरुद्ध २०६७ साल असार १ गते जिल्ला अदालत काभ्रेले बहु बिवाह मुद्दामा फैसला सुनाएको थियो । अदालतको फैसला पनि उनी फरार थिए । उनलाई घरबाटै प क्रा उ गरिएको बताइएको छ ।

 

त्यस्तै सम्बन्ध बिच्छेदको मुद्दामा फरार पनौती नगरपालिका वडा नम्बर ३ का शान्ति थापा खड्का पनि प क्रा उ परेकी छन् । ३१ बर्षीय खड्का २०६८ साल फागुन ४ गते जिल्ला अदालत फैसला सुनाएको थियो । खड्कालाई धुलिखेल नगरपालिका वडा नम्बर ६ बाट प क्रा उ गरिएको जिल्ला प्र हरी कार्यालय काभ्रेले जनाएको छ ।

 

8130
Shares

ट्रेन्डिङ